Wishing you a happy Dashain, Tihar, and Chhath! May these festivals bring joy, peace, and
prosperity
to your life. Best wishes.
तपाईँलाई दशैं, तिहार र छठको धेरै धेरै शुभकामना! यी चाडपर्वहरूले तपाईँको जीवनमा खुशी, शान्ति, र
समृद्धि ल्याओस्। परिवारसँग हर्ष र उमंगका साथ रमाइलो गर्नुस्। शुभकामना!